शोकमा रहेका मेस्सीलाई रोनाल्डोको भावुक सन्देश
nepalviews.com · Wed Aug 12 16:08:34 GMT 2026
काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीका पिता जर्जे मेस्सीको निधनपछि उनलाई भावुक सन्देश पठाउँदै समवेदना व्यक्त गरेका छन् ।
मेस्सीले आफ्ना दिवंगत पिताप्रति भावुक श्रद्धाञ्जली व्यक्त गर्दै इन्स्टाग्राममा लेखेको पोस्टमा प्रतिक्रिया जनाउँदै रोनाल्डोले स्पेनिस भाषामा लेखेका छन्, “Un abrazo enorme para ti y los tuyos en estos duros momentos, Leo. Mucha fuerza.”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)