१५ बुँदे संकल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी
baahrakhari.com · Wed Aug 12 16:07:52 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र जारी गरेको छ।
नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे घोषणापत्र जारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)