महाकालीमा बेपत्ता सशस्त्रका असई ५ दिनपछि मृत भेटिए
setopati.com · Wed Oct 14 05:37:14 GMT 2026

महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई ५ दिनपछि मृत भेटिएका छन्।
कञ्चनपुरका कार्यरत २६ वर्षीय सागरराज थारू बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)