निर्वाचन आचारसंहिता फुकुवा
nepalipatra.com · Mon Dec 12 06:05:46 GMT 2022
काठमाडौँ । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता आज सोमबारदेखि लागु नरहने निर्णय गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)