प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात
kendrabindu.com · Wed Oct 14 05:42:24 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)