मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आदिवासी जनजाति महिलातर्फ गीता गुरुङलाई सर्वाधिक मत

reportersnepal.com · Wed Oct 14 05:43:59 GMT 2026

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ २ हजार ८५९ मत प्राप्त गर्दै विजयी भएकी छन्।

त्यस्तै, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)