बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाबको कीर्तिमानी जित
onlinekhabar.com · Tue Apr 15 17:35:01 GMT 2025
२ वैशाख, काठमाडौं । फितलो ब्याटिङका बाबजुद बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको योगफल डिफेन्ड गर्दै पञ्जाब १६ रनले विजयी हुँदै चौथो जित पनि दर्ता गरेको छ । यो आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)