मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका प्रस्तावित राजदूत खरेलको मुख्य एजेन्डा ‘फ्री भिसा फ्री टिकट’

onlinekhabar.com · Wed Oct 14 05:41:40 GMT 2026

२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)