सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न प्रशासनको अनुरोध
baahrakhari.com · Tue Apr 15 17:48:17 GMT 2025

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)