नेपालमा अब मास्टरकार्डबाटै क्यूआर भुक्तानी सुविधा, पर्यटकलाई सजिलो हुने
techpana.com · Tue Apr 15 17:43:23 GMT 2025

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबिच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहकार्य हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)