ऋणको साँवा–ब्याज नै साढे पाँच खर्बः पैसा छैन सरकारसँग
nepalbahas.com · Wed Apr 03 23:24:34 UTC 2024

ऋणको साँवा–ब्याज नै साढे पाँच खर्बः पैसा छैन सरकारसँग
२२ चैत, काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)