मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिंसापीडितलाई पुनस्र्थापना गरिँदै

gorkhapatraonline.com · Sun Feb 19 00:52:38 GMT 2023

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ७ गते । मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले तीन लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)