मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’

onlinekhabar.com · Wed Oct 14 05:50:58 GMT 2026

२८ असोज, काठमाडौं । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ ।

बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)