ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
barnanmedia.com · Wed Oct 14 05:51:41 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)