धनगढीमा चाङ्गानको नयाँ शोरूम, नेभो क्यू०५ सार्वजनिक
nepalpress.com · Wed Oct 14 05:59:06 GMT 2026

कैलाली । कैलालीको धनगढीमा चिनियाँ सवारीसाधन निर्माता चाङ्गानका विद्युतीय गाडीको नयाँ शोरूम सञ्चालनमा आएको छ।
चाङ्गान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर ग्लोबल प्रालिले धनगढी उपमहानगरपालिका–१३, राजपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)