मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै मुम्बईको जीत

lokaantar.com · Wed Apr 19 00:05:58 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सराइजर्स हैदराबादलाई १४ रनले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ ।

मंगलवार राति भएको खेलको अन्तिम ओभरमा अर्जुन तेन्दुलकरले विकेट लिएर मुम्बईलाई जिताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)