मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नियात्राकार छाङ्छाको काकरभिट्टादेखि ‘दोधारा–चाँदनी’ प्रकाशित

baahrakhari.com · Wed Oct 14 06:00:51 GMT 2026

काठमाडौं । नियात्राकार जय छाङ्छाको नयाँ नियात्राकृति ‘काकारभिट्टादेखि दोधारा–चाँदनी’ प्रकाशित भएको छ ।

नियात्राकृतिहरूका साथै नियात्रा विधाका सैद्धान्तिक पुस्तकहरूसमेत गरेर १६ वटा कृति बजारमा ल्याइसकेका छाङ्छाको यो १७औँ पुस्तक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)