जिस्वा प्यानलको वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, नाट्टाको सुदृढीकरणमा खटिने प्रतिवद्धता
clickmandu.com · Wed Aug 12 16:36:43 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को शुक्रबार हुने ५९ औं वार्षिक साधारसभासँगै हुने २५ औं कार्यसमितिको निर्वाचनको बरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डेले व्यवसायिक वातावरण बनाइरहेका छन ।
तुलाधरको प्यानल बन्दा सुरुवाती चरणमा नअटाएका पाण्डे पछि मात्रै भित्रिएका हुन । नाट्टाकै सचिवको रुपमा २ वर्षे सफल कार्यकाल पूरा गरेका पाण्डे व्यवसायीले रुचाएको व्यक्तित्व भएको दाबी गर्छन् । नाट्टाको सुदृढीकरणमा प्रतिवद्ध भएकै कारण आफ्नो उमेदवारी वरिष्ठ उपाध्यक्षको लागि भएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)