मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तेमालको टेकनपुर : जहाँ फल्थे बुद्धचित्त, अहिले ठडियो डुब्देलिङ गुम्बा

pahilopost.com · Tue Feb 15 01:11:00 GMT 2022

टेकनपुर : तेमाल गाउँपालिका-८ योघरको पुछारमा आइतबार दिउँसो पारिलो घाम लागेको थियो। त्यहीँ ठडिएको गुम्बा वरपर भेटिएका गाउँपालिका प्रमुख रुपसिंह लामा मक्ख देखिन्थे। घाम तापिरहेको गुम्बातिर हेर्दै उनले भने, 'हामीलाई अब धेरै सजिलो हुन्छ।'

१५० घरधुरी रहेको योघर। जहाँ बौद्धमार्गी तामाङ समुदायको बसोबास छ। गुम्बा बौद्धमार्गीको धार्मिक घर हो, जुन पूजापाठका लागि मात्र होइन मर्दापर्दा पनि प्रयोगमा आउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)