दोधारा चाँदनी जोड्ने झोलुंगे पुल भत्किँदा साढे ७ करोडको क्षति, मर्मतका लागि २० करोड चाहिने
ekantipur.com · Wed Oct 14 06:09:57 GMT 2026

दोधारा चाँदनी जोड्ने झोलुंगे पुल भत्किँदा साढे ७ करोडको क्षति, मर्मतका लागि २० करोड चाहिने
संयुक्त प्राविधिक अध्ययनले भत्किएको भागमा मात्रै साढे सात करोडको क्षति देखाए पनि पिलरको वास्तविक अवस्था अझै यकिन भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)