मलेसियाको राजदूतमा सिफारिस खरेलमाथि स्वार्थको द्वन्द्व र आर्थिक लेनदेनको आरोप, सुनुवाइ बीचमै रोकियो
ekantipur.com · Wed Oct 14 06:09:12 GMT 2026

मलेसियाको राजदूतमा सिफारिस खरेलमाथि स्वार्थको द्वन्द्व र आर्थिक लेनदेनको आरोप, सुनुवाइ बीचमै रोकियो
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलमाथि चलिरहेको संसदीय समितिको सुनुवाइ बीचमै रोकिएको छ । खरेलका सम्बन्धमा आर्थिक लेनदेख, स्वार्थको द्वन्द्व, जग्गा कारोबारका विषयमा सांसदहरूलाई उजुरी पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)