मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्र अर्ब ७५ करोड मौज्दात पुग्यो प्रधानमन्त्री राहत कोषमा

hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपद्पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खाताहरूमा आजसम्म मौज्दात रहेको कुल रकम रु १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ।उक्त सहयोग रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सञ्चालित नौवटा वाणिज्य बैंकहरूमा रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ जमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)