मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० वस्तु आयात प्रतिबन्ध चाँडै हटाउन आग्रह

abhiyandaily.com

काठमाडौं (अस) । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले बिहीवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको छ ।

उक्त प्रतिबन्धले अनधिकृत आयात बढ्दा सरकारले राजस्व गुमाएको तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिइरहेको वा रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको भन्दै संघले प्रतिबन्ध खारेज गर्न माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)