थप चार जिल्लामा निषेधाज्ञा,४५ जिल्ला ठप्प
janaaastha.com · Tue May 04 16:35:32 GMT 2021
कोरोना महामारीका कारण पूर्णरुपमा निषेधाज्ञा जारी गरिएका जिल्ला ३० पुगेका छन् ।
ती जिल्लामा झापा,कास्की, जाजरकोट,बैतडी,उदयपुर,पाल्पा, रुकुम पश्चिम,बाग्लुङ,सुनसरी,रुपन्देही,सुर्खेत,कपिलवस्तु,पर्सा, दाङ,कैलाली,नुवाकोट,चितवन, गुल्मी,कञ्चनपुर,धनुषा, काठमाडौं,प्युठान,डँडेलधुरा, अर्घाखाँची,भक्तपुर,ललितपुर, बाँके,सल्यान,बझाङ र बर्दिया हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)