मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशको नाम खारेज गरी 'किरात' राख्न माग 

lokaantar.com

किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सकिएको छ ।

२०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरमा सञ्चालन भएको महाधिवेशनमा कोशी प्रदेशको नाम किरात राख्नेदेखि भाषा, संस्कार र संस्कृतिको संरक्षणलगायतका विषयमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)