१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार्न साढे ६ अर्ब बजेट
bishowkhabar.com · Wed Oct 14 06:15:13 GMT 2026

काठमाडौं – सरकारले विद्यार्थीको चाप बढी भएका र उत्कृष्ट नतिजा हासिल गर्दै आएका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विस्तार गर्ने योजना अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमध्ये पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)