मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

onlinekhabar.com · Wed Oct 14 06:12:44 GMT 2026

२८ असोज, काभ्रे । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)