मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ 'होल्ड'

setopati.com · Wed Oct 14 06:11:00 GMT 2026

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिमा उनले कार्ययोजनासमेत पेस गरिसकेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)