विद्युत् भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
lokaantar.com

उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।
पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)