जिम्बाब्वेको करिबा तालमा डुङ्गा दुर्घटनामा ४४ जनाको मृत्यु
ratopati.com · Wed Aug 12 16:50:17 GMT 2026

काठमाडौँ । जिम्बाब्वेको करिबा तालमा अत्यधिक यात्रु बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रहरीले बुधबार जनाएको छ ।
जिम्बाब्वे र जाम्बियाको सीमा क्षेत्रमा पर्ने तालबाट ४४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मङ्गलबार सरकारी निकायले सञ्चालन गरेको फेरी दुर्घटनामा कति जना घाइते वा बेपत्ता छन् भन्नेबारे भने प्रहरीले जानकारी दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)