कुन मन्त्रालयलाई कति बजेट ?
onlinekhabar.com · Sun May 29 18:41:53 GMT 2022
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कृषि, उद्योग र रोजगारीलाई लक्षित गरी बजेट ल्याएको छ ।
खुद्रे कार्यक्रम स्थानीय तह र प्रदेशमा हस्तान्तरण गरेको सरकारले संघबाट ठूला र रुपान्तरणकारी योजनालाई कार्यान्वयन गर्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)