मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि गम्भीर आरोप

ratopati.com · Wed Oct 14 06:20:36 GMT 2026

काठमाडौँ । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन्।

समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)