बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमतीको बिचल्ली
ratopati.com · Wed Oct 14 06:23:49 GMT 2026

रसुवा । प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा कहिल्यै निको नहुने गहिरो घाउ लागेको छ । रसुवाकै कालिका गाउँपालिका–१ पालेप माइतीघर भई ठाडेका ३० वर्षीय लामा कुमार घलेसँग छ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी तामाङको संसार अहिले एकाएक अन्धकार बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)