मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित राजदूत खरेलमाथि के–के उठे प्रश्न ?

ratopati.com · Wed Oct 14 06:24:03 GMT 2026

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन्।

सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका छन्। यसपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)