जलवायु परिवर्तनको असरप्रति सजग होऔं
annapurnapost.com · Mon Feb 12 00:54:57 GMT 2024
जलवायु परिवर्तनमा नेपालको प्रमुख भूमिका छैन। तर, जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने स्वास्थ समस्याबाट भने नेपाल अछुतो रहने अवस्था छैन। बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू झेल्नु त परेकै थियो। अब पुराना संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ।
अनुसन्धान गरौं
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)