अर्का प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाई होल्डमा, छानबिन समिति बन्ने
bishowkhabar.com · Wed Oct 14 06:26:29 GMT 2026

काठमाडौं–संसदीय सुनुवाई समितिमा अर्का प्रस्तावित राजदूत पनि विवादमा तानिएका छन् । अब उनको बिषयमा छानबिन समिति बन्ने समितिका एक सदस्यले विश्वखबरलाई बताए ।
मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेल बिवादमा तानिएपछि संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)