ईस्पोर्ट्सका खेलाडी एशियाली खेलकुदमा सहभागी हुन नपाउनुको कारणबारे बोल्यो राखेप
baahrakhari.com · Wed Aug 12 17:00:42 GMT 2026
काठमाडौं। राष्ट्रिय खेलुकद परिषद्ले छनोट चरण पार गर्न नसक्दा ई-स्पोर्ट्सका खेलाडीहरू एशियाली खेलकुदमा सहभागी हुन नसकेको बताएको छ ।
बुधबार विज्ञप्ति प्रकाशित गर्दै परिषद्ले यस्तो बताएको हो। परिषद्मा आधिकारिक रूपमा दर्ता भएको ई- स्पोर्ट्स संघ नेपाल इसानसँगको समन्वयमा खेलाडीहरूको नामावली परिषद्ले सिफारिस गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)