हुन्डाईका नेपालमै बनेका ‘भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक
ekantipur.com · Wed Aug 12 17:05:48 GMT 2026

हुन्डाईका नेपालमै बनेका ‘भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक
नेपालमै उत्पादित हुन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)