इटहरीको जनता क्याम्पसद्वारा भारतका २ विश्वविद्यालयसँग सम्झौता
rajdhanidaily.com · Mon Jul 14 23:39:24 GMT 2025

इटहरी । इटहरी उपमहानगरपालिका ५ मा रहेको जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । असार २४ र २५ गते भारतका दुई विश्वविद्यालयसँग सम्झौता गरिएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’ गरिने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)