कागजमा सीमित निर्वाचन आयोगको पछिल्लो ध्यानाकर्षण
janaaastha.com · Tue May 03 17:04:02 GMT 2022
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ । उम्मेदवारले निर्वाचनको क्रममा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर सो मार्फत् मात्र गर्नुपर्ने प्रावधानबारे आयोगले सचेत गराएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा ‘निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको र आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन सम्बन्धमा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर सो मार्फत् मात्र गर्नुपर्ने,’ उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)