मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले महाधिवेशन: उम्मेदवार नामावली फाइनल, कुन कुन पदमा हुने भयो चुनाव?

setopati.com · Mon Nov 29 17:52:00 GMT 2021

नेकपा एमालेको दसौं महाधिवेशन क्रममा चुनाव लड्ने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)