सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा जनजागृति विद्यालयलाई शैक्षिक सामग्री सहयोग
annapurnapost.com · Wed Oct 14 06:55:19 GMT 2026

काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)