मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दोस्रो पटक विश्वकप जित्ने फ्रान्सको अभियानमा राष्ट्रपति म्याक्रोन साक्षी!

nepallive.com · Wed Dec 14 21:50:00 GMT 2022

काठमाडौं – फ्रेन्च राष्ट्रिय फुटबल टोली लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा पुग्दा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन साक्षी बनेका छन्।

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स सेमिफाइलमा प्रवेश गर्दा म्याक्रोन रंगशालामै थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)