मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१२७ रनको लक्ष्य भेटाउन नसक्दा लखनउ पराजित

nepalipatra.com · Tue May 02 05:27:35 GMT 2023

एजेन्सी । इन्डिय प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसिसले सर्वाधिक ४४ रन बनाए । जवाफमा लखनउको टोली १९.५ ओभरमा १०८ रनमा सिमित भयो । कृष्णप्पा गौतमले १३ बलमा सर्वाधिक २३ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)