मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

aarthiknews.com

काठमाडौँ। उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनः सुरु गरेको छ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो। स्थगित अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरिएको पार्टीका सचिव केदार खड्काले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)