ठूला भवन र चौडा सडक नै विकासको मोडेल होइन : सिके राउत
canadanepal.com · Tue May 09 09:58:00 GMT 2023
काठमाडौं–जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताएका छन् । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा बोल्दै राउतले सरकार ठूल्ठूला भवन, चौडा सडक, विमानस्थललाई विकासको मानक मान्नु गलत रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)