मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीमा असुरक्षित बन्दै गएका ओली राष्ट्रिय सरकारको कसरतमा, उपेन्द्रलाई उपप्रधानमन्त्रीको प्रस्ताव

barnanmedia.com · Mon Jul 14 23:29:13 GMT 2025

आफ्नै पार्टीमा असुरक्षित बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा थप राजनीतिक दललाई सामेल गराउने प्रयासमा लागेका छन् ।

खासगरी उनले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीको पद दिएर राष्ट्रिय सभामा दुई तिहाइ बहुमत पुर्‍याउने कसरत सुरु गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)