दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
ratopati.com · Wed Oct 14 07:18:36 GMT 2026

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ ।
त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)