मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

केमेडी च्याम्पियनबाट हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनल प्रवेश  

baahrakhari.com · Thu Sep 02 01:02:00 GMT 2021

काठमाडौं । स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् ।

सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । हिक्मत आउट भएसँगै भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा फाइनलमा प्रवेश गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)