आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची
kathmandupati.com · Sun Aug 20 02:19:15 GMT 2023
काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)